छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न
लमजुङ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको तार्कुकोटको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। ७ किलोमिटर दूरीको उक्त प्रतियोगितामा तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ प्रथम हुनुभएको छ। उहाँले निर्धारित दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभयो। त्यसैगरी, खोटाङ गाउँपालिका–६ का...

.jpeg)

































































.jpeg)





