आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङको घलेगाउँ बन्यो नेपालमै पहिलो ‘सुखी गाउँ’

ग्रामीण पर्यटनले प्रख्यात लमजुङको क्व्होलासोंथर गाउँपालिका ३ मा पर्ने घलेगाउँ नेपालमै पहिलोपटक ‘सुखी गाउँ’ बनेको छ । गाउँमा होमस्टे संचालन थालिएको २ दशकपछि घलेगाउँ सुखी गाउँ बनेको हो । सुखी गाउँलाई नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २ गते एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । बाँकी भिडियोमा...............

प्रतिकृया दिनुहोस