आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

नेकपा एमाले दूधपोखरी गाउँपालिका कमिटी अध्यक्षमा गुरुङ

नेकपा एमाले दूधपोखरी गाउँपालिका कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
गाउँपालिका कमिटीको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
गाउँपालिका कमिटीको उपाध्यक्षमा भोजराज दवाडी, सचिवमा प्रितम गुरुङ, उपसचिवमा गज बहादुर गुरुङ र कृष्ण गुरुङ रहनुभएको छ ।
 

प्रतिकृया दिनुहोस