आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङ दूधपोखरी गाउँपालिकाको नीति तथा कार्यक्रम यस्तो छ 

दूधपोखरी गाउँपालिकाले कृषि र पर्यटनलक्षित नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका केन्द्र गौंडामा शनिबार र आइतबार गाउँपालिकाको चौधौं गाउँसभा सम्पन्न भएको छ ।
युवालाई कृषिमा आत्मनिर्भर बनाउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम संचालन गर्ने नीति दूधपोखरी गाउँपालिकाले लिएको छ । रैथाने बाली कोदो तथा फापरको विस्तारका लागि खाद्यान्नमा आत्मनिर्भरताको नीति अबलम्बन गरिने, एक घर एक बहुपोषणयुक्त करेसाबारे कार्यक्रम अघि बढाइने, विषादी प्रयोगलाई निरुत्साहित गरी अर्गानिक खेती विस्तारमा जोड, सडक स्तरोन्नतिबाहेक नयाँ ट्रयाक खोल्न बन्द गरिने नीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बताउनुभयो ।
प्रस्तुत छ, दूधपोखरी गाउँपालिकाको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम ।


 

प्रतिकृया दिनुहोस