भाइरल मन्त्रीहरुले एमालेसंग चुनावको टिकट माग्न थालेः पृथ्वीसुब्बा गुरुङ (भिडियो)
नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा जनलहर बढेको बताउनुभएको छ । एमालेबाट छुट्टिएको समाजवादीको औचित्य नदेखेपछि भाइरल बनेका मन्त्रीहरु समेत एमालेसंग टिकट माग्नको लागि प्रयास गरिरहेको दावी गर्नुभएको छ । लमजुङको बेंसीसहरमा प्रेस चौतारी नेपाल लमजुङ शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एमालेले टिकट नदिए नजित्ने भन्दै भाइरल मन्त्रीहरु नै एमालेसंग टिकट माग्न थालेको दावी गर्नुभएको हो । सवै भिडियो हेरौं ।





प्रतिकृया दिनुहोस