मर्स्याङ्दी गाउँपालिकाले ५ वर्षमा गरेको विकास तथ्य र तथ्यांकमा (भिडियोसहित)
संघीय संरचनापछिको पहिलोपटक गठन भएको स्थानीय तहमध्ये लमजुङको मर्स्याङ्दी गाउँपालिका पनि एक हो । मर्स्र्याङ्दी गाउँपालिकाले ५ वर्षको अवधिमा नागरिकको नजिक रहेर धेरै कामहरु गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको नेतृत्वमा उपाध्यक्ष होमबहादुर विकसहितको जनप्रतिनिधिको अगुवाइमा मर्स्र्याङ्दी गाउँपालिकाले सडक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रमा विकास गरेको छ । केही तथ्य र तथ्यांक भिडियोमा ।





प्रतिकृया दिनुहोस