यस्तो छ सुन्दरबजार नगरपालिकाको आ.व. २०८०–०८१ को नीति तथा कार्यक्रम
सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरेको छ ।
नगरपालिकाको सभाहलमा आयोजित नगर सभा तथा १२ औं अधिवेशनमा नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले आगामी आर्थिक वर्षका लागि निर्माण गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा नगरको गौरवका योजनाको रुपमा बहुउद्देश्यीय सिटी हल, बस पार्क निर्माण तथा हाँडेटार सिञ्चाई मर्मतलगायतका योजनालाई अघि बढाइने उल्लेख छ । पूर्वाधार, कृषि, शिक्षा, स्वासथ्यलगायतका विषयवस्तु नीति तथा कार्यक्रममा समेटिएका छन् ।
सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम तल हेर्न सकिन्छ ।





प्रतिकृया दिनुहोस