असोज ४ गते वडा अधिवेशन गर्न लमजुङ काँग्रेसको परिपत्र
लमजुङ ।
नेपाली काँग्रेस लमजुङले आगामी असोज ४ गते वडा अधिवेशन गर्न परिपत्र गरेको छ । मंगलबार सम्पन्न जिल्लाका पदाधिकारीको बैठकको निर्णयअनुसार असोज ४ गते जिल्लाभित्रका सबै वडाहरुमा अधिवेशन गर्न परिपत्र गरिएको हो ।
लमजुङका ७५ वटै वडामा अधिवेशन गराई प्रतिनिधि छनौट गर्न जिल्ला सचिव कृष्ण बहादुर अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।







.jpeg)

प्रतिकृया दिनुहोस