राइनास नगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम
लमजुङको राइनास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरेको छ ।
नगर सभाको १२ औं अधिवेशनमा नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले ९ पुष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषिमा व्यावसायीकरण, आधुनीतिकरण, दीगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानीमा सवैको पहुँच, उत्पादन र रोजगारी प्रवद्र्धन मार्फत गरिबी निवारणलाई प्राथामिकता राखेर राइनास नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रस्तुत छ, राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले शुक्रबार नगरसभाको १२ औं अधिवेशनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम





प्रतिकृया दिनुहोस